नेप्सेमा एक कम्पनीको बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ४ लाख ७७ हजार कित्ता बोनस सेयर कारोबारको लागि सूचीकृत भएको छ ।

नेप्सेका अनुसार आशा लघुवित्त वित्तीय संस्थाको १४.२८५७ प्रतिशत अर्थात् ४ लाख ७७ हजार २० कित्ता बोनस सेयर सूचिकृत भएको छ।

उक्त सेयर सेयरधनीहरुको डिम्याड खातामा आएपछि दोश्रोबजार मार्फत कारोबार गर्न सक्नेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *