समाचारकाठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा १६ घाइते २४ बैशाख २०८०, आईतवार २१:२६May 7, 2023 रामेछाप गुराँसेबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । बा २ ख ८४१८ नम्बरको बस चौरीदेउराली–४ सुगुरेखोला नजिकैको मोडमा दुर्घटना भएको प्रहरीले बताएको छ । घाइते १६ मध्ये एकको अवस्था गम्भीर रहेका जनाइएको छ । Artha Sanjal Post navigation Previous: अव्यवस्थित तार व्यवस्थापनकाे काम भोलिबाट सुरुNext: एनएमबि क्यापिटलको कार्यालय स्थानान्तरण Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
नेपाल बीमा प्राधिकरण अध्यक्षका लागि दरखास्त आह्वान (सूचनासहित) अर्थ सन्जाल१३ जेष्ठ २०८३, बुधबार ०८:०९May 27, 2026 0
संसद् बैठक बस्दै, अर्थमन्त्री वाग्लेले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची अर्थ सन्जाल१३ जेष्ठ २०८३, बुधबार ०७:०४May 27, 2026 0