अर्थ सन्जाल
२७ जेष्ठ २०८०, शनिबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
२७ जेष्ठ २०८०, शनिबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

अयोग्य लडाकुलाई रकम वितरण गर्ने निर्णय खारेज गर्न माग: संसद रोसन कार्की

  • अर्थ सन्जाल
  • १५ बैशाख २०८०, शुक्रबार १४:२३


अयोग्य लडाकुका पैसा दिने विषयमा संसद भवनमा रोसन कार्कीले सबैभन्दा कडा तरिकाले विराेध जनाएकी छन । उनले लडाकुलाई पैसा बाढ्ने काम नगर्न चेतावनी समेत दएकी छन् ।

‘विकास बजेटहरु कटौती हुँदैछ । कर्मचारीलाई दिने पैसा छैन । प्रहरीहरु रोएको हामीले सञ्चारमाध्यमबाट सुनेका छौं । तर यो सरकारले १ अर्ब ४० लाख पैसा आफ्ना लडाकुहरुलाई पुरस्कार दिने निर्णय गरेको छ । विकास बजेट कटौती हुँदैछ । आयोजना लिएर मन्त्रालय जाँदा अर्थ मन्त्रालयले कटौती गरेको भन्छ । के माओवादीहरुलाई नेपालीका लागि आएको अनुदान, हामीले तिरेको कर, निमुखा जनताहरुलाई मारेर ल्याएको पैसा त्यहाँ दिन पाइन्छ ?’, उनले प्रधानमन्त्री प्रचण्डलाई लक्षित गर्दै भनिन्, ‘यो कसैको घरबाट आएको पैसा होइन । प्रधानमन्त्री ज्यूलाई मंगल ग्रहबाट आएका नागरिकले भोट दिएको हैन । नेपाली नागरिकले भोट दिएर प्रधानमन्त्री बनाएका हुन । के प्रधानमन्त्री हुने बित्तिकै जे पनि गर्न मिल्ने ? निरङ्कुश बन्न मिल्ने ?’

उनले नेपाली जनता र माननीय सांसदहरुले प्रधानमन्त्री बनाएको र जथाभावी काम नगर्न चेतावनी पनि दिइन । उनले प्रचण्डले नागरिकमारा निर्णय सच्याउनुपर्नेमा जोड दिइन । लडाकुलाई दिएको पैसा विकास निर्माणमा खर्च गर्नुपर्ने उनले बताइन ।

त्यस्तै सांसद रामहरी खतिवडाले संसदमा भने, ‘अयोग्यले त दुई लाख पाउने हो भने योग्यका लागि कति दिने हो सरकारले बताउनुपर्छ । नत्र यो नाटक बन्द गर्नुपर्छ । अयोग्य लडाकुको नाममा सरकारले पैसा बढ्नु हुँदैन ।’ अन्य सांसदले पनि सरकारले अयोग्य लडाकुका नाममा पैसा दिने भनेर गरेको निर्णयको बिरोध गरेका छन् ।

Artha Sanjal
मिती : १५ बैशाख २०८०, शुक्रबार १४:२३ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

‘स्विस बैंकमा कसरी पुग्यो नेपालीको ४७ अर्ब ?’

यी हुन् गर्मीमा हुने ‘लु’ बाट बच्ने उपाय

प्रधानमन्त्रीले १५ वटा राँगासँग दुई वटा महत्वपूर्ण नदी बेचे : केपी ओली

राष्ट्र बैंकका पूर्व गभर्नर नेपालद्वारा ‘फाइनान्सियल लिट्रेसी नेपाल’ स्थापना

ताजा समाचार

  1. ‘स्विस बैंकमा कसरी पुग्यो नेपालीको ४७ अर्ब ?’
  2. यी हुन् गर्मीमा हुने ‘लु’ बाट बच्ने उपाय
  3. प्रधानमन्त्रीले १५ वटा राँगासँग दुई वटा महत्वपूर्ण नदी बेचे : केपी ओली
  4. राष्ट्र बैंकका पूर्व गभर्नर नेपालद्वारा ‘फाइनान्सियल लिट्रेसी नेपाल’ स्थापना
  5. नबिल बैंक र ल्याण्डमार्क होटलबीच सम्झौता
  6. शिक्षण सहजकर्ता नियुक्तीबारे प्रभावकारीता अध्ययन गर्दै कामपा
  7. विकास र समृद्धिको ढोका खोल्छौँ : अध्यक्ष ओली

विजनेश फोकस

‘स्विस बैंकमा कसरी पुग्यो नेपालीको ४७ अर्...

राष्ट्र बैंकका पूर्व गभर्नर नेपालद्वारा ‘...

नेपालका विज्ञहरुमै वित्तीय साक्षरता छैन: पूर्व ...

तिस वर्षमा नेपालीको प्रतिव्यक्ति आय २० हजार डलर...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.