भोलि ५ कम्युनिष्टद्वारा ‘नेपाल बन्द’ को आह्वान

सरकारले भोलि बस्ने प्रतिनिधीसभा बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबुल गर्ने तयारी गरेको छ।

सरकारको नेतृत्वकर्तादल नेपाली काँग्रेसले सोमबार गरेको निर्णयसँगै एमसीसी अगाडी बढ्ने पक्कापक्की भएको छ।

यसैबीच, एमसीसी सम्झौता खारेज हुनुपर्ने माग गर्दै आएका दलहरुले भोलिका लागि नेपाल बन्दको आह्वान गरेका छन ।

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा लगायत ५ पार्टीले भोलि (बुधबार) नेपाल बन्द आह्वान गरिएको जानकारी दिएका छन।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *