एसीसी प्रिमियर कप : युएइले टस जित्यो,ब्याटिङ गर्दै हङकङ

काठमाडौं । एसीसी प्रिमियर कपमा हङकङविरुद्ध युएइले टस जितेकाे छ ।

मुलपानी मैदानमा भएको खेलमा युएइले टस जितेर हङकङले पहिले ब्याटिङ गर्दैछ । यस प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *