यी हुन् आज सर्वाधिक कारोबार हुने १० कम्पनी

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ३.०७ अंक घटेर १९०४.९८ विन्दुमा झरेको छ।

मंगलवार  ८७ करोड ४४ लाख १५१ हजार रुपैयाँको कारोबार भएको छ । आज प्रभु बैंकको सर्वाधिक ५ करोड २६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

त्यस्तै, शिवम सिमेन्ट, नेष्डो समृद्ध लघुवित्त, एनआईसी एसिया बैंक, हिमालयन डिस्टिलरी, सोल्टी होटेल, नबिल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नागरिक लगानी कोष र हिमालयन एभरेस्ट इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *