अर्थ सन्जाल
१७ जेष्ठ २०८०, बुधबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१७ जेष्ठ २०८०, बुधबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

सक्षम नेतृत्वको खोजीसँगै कृषि विकास बैक, वित्तीय संस्था कर्मचारी संघको दशौँ महाअधिवेशन सुरू

  • अर्थ सन्जाल
  • ५ बैशाख २०८०, मंगलवार १३:३६


कृषि विकास बैंक, वित्तीय संस्था कर्मचारी युनियनका पदाधिकारी तथा प्रतिनिधि आफ्नो नेतृत्व चयनका लागि भक्तपुरको वोडेमा जम्मा भएका छन् ।

बैंक भित्र सौदावाजीको महत्वपुर्ण भुमिका निर्वाह गर्ने यो युनियन कृषि विकास बैंकमा क्रियाशिल युनियन मध्येकै ठुलो युनियन हो । यो युनियनको नेतृत्वले बैंकको व्यवसायिकताको सवालमा निकै दख्खल दिने गरेको छ । दशौँ महाधिवेशनको सबै तयारी पूरा भएको छ ।

बैंकभित्रको नेतृत्वका लागि समेत काग्रेसको केन्द्रिय नेतृत्वले उत्तीकै चासो राखेको छ । सरकारी तिन बैंक मध्ये ठुलो युनियन कृषि विकास बैंकमा रहेको छ । यो युनियनका पदाधिकारी तथा प्रतिनिधिहरुले ट्रेड युनियन लगायत नेपाली कांग्रेस समर्थित पेशागत संगठनहरुमा समेत राम्रो प्रभाव पार्ने देखिन्छ । यो संगठनको चुनावमा पुण्य प्रसाद दाहालको प्यानलमा सिद्धीलाल मगिया र रमेश कटुवालले उमेद्धवारी धोषणा गरेका छन् ।

संगठनात्मक क्षमतामा कौशल, उर्जावान, समय सापेक्ष र बैंकमा कार्यरत श्रमजीवी कर्मचारीको मर्म बुझ्ने लामो समय देखि युनियनमा आफनो कृयाशिल समय अनुशासन पुर्बक बिताउनु भएका अध्यक्ष पदका दाबेदार पुण्य प्रसाद दाहाल नेतृत्वको टिम अग्रज, अनुभवि र युवापुस्ताको संयोजन सहित सशक्त देखिएको छ । व्यवस्थापनसँग सौदावाजी गर्न वलियो तर्क प्रस्तुत गर्ने, बैंकमा व्यवसायिकता कायम गर्न गराउन लागि पर्ने र युनियनको आन्तरिक व्यवस्थापनमा सामुहिक निर्णय गर्ने कौशल दाहालको समुहमा रहेको स्वतन्त्र विश्लेषक वताउछन् । महाधिवेशन प्रतिनिधिहरु स्वतन्त्ररुपमा नेतृत्व छनौट गर्न सक्षम रहेको र मातृ संस्थाको हस्तक्षप अस्वीकार गर्ने पक्षमा सवै प्रतिनिधिको एक मत रहको छ ।

नेपाल वित्तीय संस्था कर्मचारी संघ, कृषि विकास बैंक लि. को २०८० बैशाख ५ र ६ गते भक्तपुरको बोडेमा सम्पन्न हुन लागेको दशौं केन्द्रीय महाधिवेशनको आज नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री श्री शेरबहादुर देउवाले आज उद्घाटन गरे पश्चात केन्द्रीय नेतृत्वको चुनाव हुने जानकारी प्राप्त भएको छ । उक्त महादिबेशनमा देशभरीबाट ३०० प्रतिनिधि रहेका छन् ।

Artha Sanjal
मिती : ५ बैशाख २०८०, मंगलवार १३:३६ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

प्रधानमन्त्रीको भारत भ्रमण तालिकामै छैन सीमा समस्या समाधानको एजेन्डा

चापाकोट नगरपालिकाको जलपान खर्च मात्रै ६० लाख

सरकारी जागिर २४ वर्ष : ४ करोडभन्दा बढी गैरकानुनी आम्दानी

आज निर्जला एकादशी, तुलसीको बीउ रोप्‍ने दिन

ताजा समाचार

  1. प्रधानमन्त्रीको भारत भ्रमण तालिकामै छैन सीमा समस्या समाधानको एजेन्डा
  2. चापाकोट नगरपालिकाको जलपान खर्च मात्रै ६० लाख
  3. सरकारी जागिर २४ वर्ष : ४ करोडभन्दा बढी गैरकानुनी आम्दानी
  4. आज निर्जला एकादशी, तुलसीको बीउ रोप्‍ने दिन
  5. सिद्धार्थ बैंकका ग्राहकलाई ले रायरा रेष्टुरेन्ट र वन्डरल्याण्डमा छुट
  6. एम बैंकबाट आइएमई पेमा पैसा लोड गर्ने ग्राहकलाई रु. १ हजारको क्यासब्याक
  7. हतियार खरिदसम्बन्धी समाचारप्रति रक्षा मन्त्रालयको ध्यानाकर्षण

विजनेश फोकस

आइएमई पेबाट भुक्तानी गर्दा अरोगिन हेल्थ केयरमा ...

नमोबुद्ध र बेथानचोक बजार क्षेत्रमा निःशुल्क इन्...

कुन-कुन वस्तु र सेवामा भए करका दर हेरफेर ?

लुम्बिनी विकास बैंकको ऋणपत्र बिक्री खुला, कति प...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.