प्रभु बैंकका दुई शाखा कार्यालयहरु समायोजन हुने

प्रभु बैंक लिमिडेटले साविकको सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति पश्चात एकीकृत कारोबार भइसकेको अवस्थामा एकै स्थानमा रहेका शाखा कार्यालयहरु समायोजन गर्ने भएको छ । २०८० वैशाख १ गतेदेखि एकै स्थानमा रहेका दुई शाखाहरु एकापसमा गाभिएर सेवा प्रदान गर्ने बैंकले जनाएको छ ।

शाखा गाभिएसँगै शाखामा सञ्चालनमा रहेका सेफ डिपोजिटलकरसमेत गाभ्ने शाखामा स्थानान्तरण हुने बैंकले जनाएको छ । लक्कर सेवा लिने ग्राहकहरुको लक्करमा रहेका समान सुरक्षित तवरले स्थानान्तरण हुने तथापी टुटफुट हुने सम्भावनालाई मध्यनजर गर्दै ग्राहक स्वयंले लकरको समान सुरक्षित स्थानमा राख्न चाहेमा वैशाख १२ भित्र बैंकमा सम्पर्क राख्न बैंकले भनेको छ ।

कुन शाखा कहाँ गाभिँदै छन् ?

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *