अर्थ सन्जाल
२५ जेष्ठ २०८०, बिहीबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
२५ जेष्ठ २०८०, बिहीबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

देशका विभिन्न स्थानमा आगलागी हुँदा कराेडाैंकाे क्षति

  • अर्थ सन्जाल
  • २८ चैत्र २०७९, मंगलवार १४:१९


देशका विभिन्न स्थानमा आगलागी हुँदा कराेडाैंकाे क्षति भएकाे छ । गाेरखा सप्तरी ईलाम उदयपुर पाँचथर ललितपुरलगायतका ठाउँमा आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट भएकाे छ । गोरखा, बारपाक सुलिकोट गाउँपालिका-४ टुकराङ बस्ने ५३ वर्षीय शेरबहादुर बरामको घरमा सोमबार दिउँसो आगलागी हुँदा घर, घरमा रहेको सुनचाँदी, नगद समेत गरी करिब १८ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

रौतहट, चन्द्रपुर नगरपालिका-३ भलाईडाँडास्थित कालापानी सामुदायिक वनमा लागेको आगो फैलिएर सोही ठाउँ बस्ने केदार लोप्चनको गोठघरमा सोमबार दिउँसो आगलागी हुँदा गोठघर पूर्णरूपमा जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट
भएको छ ।

सप्तरी, रुपनी गाउँपालिका-२ पिपराही बस्ने राम नारायण साहको कच्ची घरमा करेन्ट सर्ट भई सोमबार राति आगलागी हुँदा उक्त आगो फैलिएर उनकै भाइ शिव नारायण सिंहको कच्ची घरमा समेत आगलागी हुँदा दुवै जनाको घर पूर्णरूपमा जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी सप्तरी, महदेबा गाउँपालिका-२ बस्ने जय कुमार पौकराको घरमा करेन्ट सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा उक्त आगो फैलिएर सोही ठाउँ बस्ने सुरेश ईसरको घरमासमेत आगलागी हुँदा दुवै जनाको घर जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

ईलाम, माङसेबुङ गाउँपालिका-२ बरबोटे टोल बस्ने ४८ वर्षीय होमबहादुर अधिकारीको घरमा करेन्ट सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ७ लाख ४३ हजार रूपैयाँ बराबारको धनमाल नष्ट भएको छ ।

उदयपुर, उदयपपुरगढी गाउँपालिका-७ नाङराङेस्थित तिल्केनि सामुदायिक जङ्गलमा लागेको आगो फैलिएर सोही ठाउँ बस्ने फुलसरी राईको घरमा सोमबार राति आगलागी हुँदा घर, लत्ताकपडा, अन्नपात, चौपाय गरी करिब ६ लाख रूपैयाँ बराबरको
धनमाल जलेर नष्ट भएको छ ।

पाँचथर, तुम्बेवा गाउँपालिका-५ हाङगुम खोपस्थित तिल्केनी सामुदायिक वनमा लागेको आगो फैलिएर सोही ठाउँ बस्ने दिल बहादुर तामाङको खाली घर र मदन तामाङको गाईगोठमा समेत सोमबार दिउँसो आगलागी हुँदा दुवै जनाको गरी करिब ३ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यसैगरी पाँचथर, तुम्बेवा गाउँपालिका-२ चुहाडेस्थित देउराली सामुदायिक वनमा लागेको आगो फैलिएर सोही ठाउँ बस्ने सुद्यदिल राई घर तथा गोठ, डम्बर बरुवालको घर तथा गोठ एवम् मान बहादुर कार्की र धन बहादुर मगरको गोठमासमेत सोमबार दिउँसो आगलागी हुँदा करिब ३ लाख २५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

ललितपुर, गोदावरी नगरपालिका-९ छम्पीस्थित महाङकाल गाउँपालिका-५ चन्दनपुर बस्ने गजेन्द्र लामाको काठ गोदाममा करेन्ट सर्ट भई सोमबार राति आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Artha Sanjal
मिती : २८ चैत्र २०७९, मंगलवार १४:१९ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

लुम्बिनी केबलकारको औपचारिक उद्घाटन आज प्रधानमन्त्री प्रचण्डबाट हुदैँ

डलरको मूल्य घट्यो ,कुन देशको कति ?

शरणार्थी प्रकरणमा अभियुक्तको बचाऊ गर्दै वकिलले भने,- ‘क्यान्सर लागेको मान्छे ठगीमा कसरी संलग्न हुन्छ ?’

भारतसँग भूमि साट्ने निर्णय अरुलेनै गरिसकेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री प्रचण्ड

ताजा समाचार

  1. लुम्बिनी केबलकारको औपचारिक उद्घाटन आज प्रधानमन्त्री प्रचण्डबाट हुदैँ
  2. डलरको मूल्य घट्यो ,कुन देशको कति ?
  3. शरणार्थी प्रकरणमा अभियुक्तको बचाऊ गर्दै वकिलले भने,- ‘क्यान्सर लागेको मान्छे ठगीमा कसरी संलग्न हुन्छ ?’
  4. भारतसँग भूमि साट्ने निर्णय अरुलेनै गरिसकेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री प्रचण्ड
  5. गाउँपालिका अध्यक्ष गम्बु शेर्पाको अमेरिकी नागरिकता
  6. करेन्ट चाउचाउले गर्यो वाइवाइ ट्रेडमार्कको नक्कल,कारबाही हुनुपर्ने सिजीको माग
  7. शाओमीले ल्यायो ‘एक्सचेन्ज अफर’, पुरानो स्मार्टफोन साट्न सकिने

विजनेश फोकस

लुम्बिनी केबलकारको औपचारिक उद्घाटन आज प्रधानमन्...

राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिभिजनबीच सम्झौता

झिनो अंकले बढ्यो नेप्से, कारोबारमा सुधार

नेप्स पीसीआई एसएससीको सल्लाहकार समितिमा चयन

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.