

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पेले गोल्डस्टार शुजसँग नयाँ वर्षको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ।
गोल्डस्टार शुजको आधिकारिक शोरुमहरुबाट कुनै पनि जुत्ता खरिद गरी आइएमई पेमार्फत क्युआर स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सकिने छ। यो अफर २०७९ चैत २७ देखि २०८० बैशाख ५ सम्म कायम रहने छ ।
Artha Sanjal

अर्थ सन्जाल