आज यी १० कम्पनीको सर्वाधिक कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज सामान्य अंकको सुधार आएको छ ।

आज नेप्से परिसूचक सोमबार ५.५४ अंकले बटेर १८४४.०२ बिन्दुमा पुगेको छ । यस दिन ९१ करोड १९ लाख ७६ हजार ४९ रुपैयाँको सेयर कारोबार भएको छ।

सोमबार शिवम् सिमेन्ट्सको सर्वाधिक ६ करोड ८४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, सानिमा मिडिल तमोर हाइड्रोपावर, एनआइसी एशिया बैंक, नबिल बैंक, हिमालयन डिष्टिलरी,सानिमा माई हाइड्रोपावर, नेपाल लाइफ इन्स्योरेन्स, अरुण उपत्यका जलविद्युत विकास, चिलिमे हाइड्रोपावर,अपि पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *