अन्नपुर्ण बेसक्याम्पबाट पोखरा फर्कँदै गरेको हेलिकोप्टर दुर्घटना

अन्नपुर्ण बेसक्याम्पबाट पोखरा फर्किदै गरेको ९ एन ए एनबी कलसाइनको हेलिकोप्टर दुर्घटना भएको छ ।

धौलागरि बेसक्याम्प नजकिै एभरेस्ट एयरको हेलकिप्टर दुर्घटना भएको हो । धौलागरि बेसक्याम्मपमा ल्याण्ड गर्ने क्रममा हेलकिप्टर दुर्घटनामा परेको हो । दुर्घटनामा क्याप्टेन प्रीया अधिकारी घाइते भएकी छिन् । उनको उद्वारका लागि अर्को हेलिकप्टर पठाएको नागरकि उड्ययन प्राधिकरणले जनाएको छ ।

उक्त हेलकिप्टर पोखराबाट अन्नपूर्ण बेसक्याम्पका लागि समान लिएको गएको थियो । समान अनलोड गरेर फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो । हेलकिप्टरमा क्याप्टन बाहेक अन्य यात्रु नभएको प्राधिकरणले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *