नेपाल सरकार र मिटरब्याज पीडितबीच आज वार्ता हुदै

काठमाडौँ । नेपाल सरकारका प्रतिनिधि र मिटर ब्याज पीडित समूहबीच आज बिहान १० बजे गृह मन्त्रालयमा वार्ता हुदैँछ ।पीडितको माग सम्बोधनका लागि सरकारद्वारा गठित समिति र मिटर ब्याज पीडित समूहले आज छलफल गर्ने भएका हुन् ।

समिति र पीडितका बीचमा बिहीबार छलफल हुने गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्माले बताएकी छन् । उनका अनुसार छलफलमा दुवै तर्फबाट ५/५ जना गरी १० जना हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *