नेप्सेमा थपियो ७६ लाख ३७ हजार बढी कित्ता सेयर

नेप्सेमा आज ७६ लाख ३७ हजार बढी कित्ता सेयर थपिएको छ। नेप्सेमा मुक्तिनाथ विकास बैंकको बोनस सेयर सूचीकृत भएको हो।

मुक्तिनाथ विकास बैंकको ७६ लाख ३७ हजार १९४.१५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ।

मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०७८/७९का लागि १३.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *