नेप्सेमा शिखर इन्स्योरेन्स ३६ लाख ८८ हजारबढी कित्ता बोनस सेयर सूचीकृत

नेप्सेमा शिखर इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ।

नेप्सेमा शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षका लागि वितरण गरेको १६ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो। यो कम्पनीले आफ्ना सेयरधनीहरुलाई १६ प्रतिशतले हुन आउने ३६ लाख ८८ हजार ६६० कित्ता बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *