अर्थ सन्जाल
१७ जेष्ठ २०८०, बुधबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१७ जेष्ठ २०८०, बुधबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

दृष्टिविहीनहरु मोबाइल बैंकिङ सेवाबाट बन्चित

  • अर्थ सन्जाल
  • १० चैत्र २०७९, शुक्रबार १५:१०


शारीरिकरुपमा अशक्तता भएका व्यक्तिहरुलाई बैंक तथा वित्तीय संस्थाबाट लिने सुविधामा झन्झट भएको वक्ताहरुले बताएका छन् ।
शुक्रबार नेत्रहीन महिला संघ नेपालद्वारा काठमाडौंमा आयोजित आपांगटा भएका महिलाहरुको आर्थिक अधिकार प्रवर्द्धन, वित्तीय न्याय र समावेशीकरणका लागि सरोकारवाला र पत्रकारबीच आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै वत्ताहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा सहभागी वक्ताहरुले दृष्टिविहीनहरुलाई मोबाइल बैंकिङ सेवाबाट बन्चित गराएको, आफ्नो नाममा खाता खोल्न समस्या रहेको र कारोबारमा पनि समस्या रहेको बताएका छन् ।

शारीरिकरुपमा अशक्त भएका कारण विभिन्न सेवा तथा सुविधाबाट बञ्चित हुनु परेको सहभागीहरुले बताए । शारीरिकरुपमा अशक्त भएकै कारण आफ्नो क्षमताको समेत अरुले मुल्यांकन गरिदिने, आफुले सक्ने काम समेत गर्न नपाउने लगायत समस्या देखिएको उनीहरुको गुनासो छ ।

कार्यक्रमकी प्रमुख अतिथि सांसद तोसिमा कार्कीले संविधानले निर्दिष्ट गरेको मौलिक अधिकार अपांगता भएको व्यक्तिमा लागू हुनुपर्ने बताएकी छिन् । उनले अपांगता भएकाहरुलाई निशुल्क रुपमा सेवा प्राप्त गर्नुपर्ने भए तर यो कानुन कार्यन्वयन भने नभएको गुनासो उनको थियो।

बैंकहरुले पनि अपाङ्गता भएकाहरुलाई डिजिटल बैंकिङ्गको व्यवस्थापन उचित रुपमा हुनुपर्ने उनले बताइन् । अपाङ्गता भएकाहरुको क्षमतामा नजर अन्दाज गरि सरकारले उचित रोजगारको व्यवस्थापन गर्नुपर्ने उनको भनाइ थियो ।

विभिन्न रोजगार व्यवसायीहरुले अपाङ्गताभएका व्यक्तिहरुलाई रोजगारको व्यवस्था गर्नुपर्नेमा पनि उनले जोड दिइन् ।

कार्यक्रममा सांसद डा. तोसिम कार्की, नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो ।

Artha Sanjal
मिती : १० चैत्र २०७९, शुक्रबार १५:१० बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

दश वर्षमा एक लाख ४२ हजारले बढ्यो सुदूरपश्चिमको जनसङ्ख्या, सबैभन्दा धेरै कैलालीमा

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण सराहनीय

कोशी प्रदेशमा सिद्धान्त र प्राथमिकता प्रस्तुत

प्रधानमन्त्री दाहाललाई भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत (फोटोफिचर)

ताजा समाचार

  1. दश वर्षमा एक लाख ४२ हजारले बढ्यो सुदूरपश्चिमको जनसङ्ख्या, सबैभन्दा धेरै कैलालीमा
  2. राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण सराहनीय
  3. कोशी प्रदेशमा सिद्धान्त र प्राथमिकता प्रस्तुत
  4. प्रधानमन्त्री दाहाललाई भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत (फोटोफिचर)
  5. ‘नागरिकता विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपाली खुसी’
  6. मुलुकको गुणात्मक ढङ्गले परिवर्तन आवश्यक : अध्यक्ष ओली
  7. युनिक नेपाल लघुवित्तको एफपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

विजनेश फोकस

विश्व बैंकद्वारा नेपाललाई ऋण र अनुदान सहयोग

परम्परागत खेती छाडेर कफी खेतीमा आकर्षित सिर्सेन...

सुनको मूल्य हालसम्म कै उच्च, कतिमा हुँदैछ कारोब...

सनराइजसँगको मर्जर प्रस्ताव पारित गर्न लक्ष्मी ब...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.