

नबिल बैंक लिमिटेडको एक शाखा कार्यालय स्थानान्तरण भएको छ । बैंकको महाराजगंज शाखा कार्यालय स्थानान्तरण हुने भएको हो ।
बैंकको काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका–३ महाराजगंजस्थित महाराजगंज शाखा कार्यालय काठमाडौं महानगरपालिका–०३ मा चैत १२ गते लाजिम्पाटमा स्थानान्तरण हुने बैंकले जनाएको छ ।
Artha Sanjal

अर्थ सन्जाल