

नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई साढे ६ करोड रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ। राष्ट्र बैंकको सुपरीवेक्षण विभागले कर्जा-निक्षेप (सीडी) अनुपात उल्लंघन गरेको ठहर गर्दै ६ करोड ५० लाखभन्दा बढी रकम जरिवाना गर्ने निर्णय गरेको हो।
केन्द्रीय बैंकले सिडी रेसियो ९० प्रतिशत तोकेको छ। चालु आर्थिक वर्षको साउन र भदौ महिनामा नबिल बैंकले ९० प्रतिशतभन्दा बढी कर्जा प्रवाह गरेको थियो।
Artha Sanjal

अर्थ सन्जाल