काभ्रे र अछाममा भूकम्पको धक्का

आज बिहान काभ्रेमा भूकम्प गएको छ । आज बिहान आठ बजेर तीन मिनेटमा काभ्रे आसपासमा भूकम्पको गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

बिहान आठ बजेर तीन मिनेट जाँदा काभ्रे केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो । यस्तै आजै अछाममा पनि भूकम्प गएको छ । बिहान ८ बजेर ३५ मिनेटमा अछाम केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *