सार्वजनिक बिदाको दिन पनि अत्यावश्यक कार्यालय खोल्ने

काठमाडौँ । सरकारले सार्वजनिक बिदाको दिन पनि अत्यावश्यक कार्यालय खोल्ने निर्णय गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अत्यावश्यक सरकारी कार्यालय शनिबार बाहेक सार्वजनिक बिदाको दिन पनि खोल्ने निर्णय गरेको हो।

बैठकले सार्वजनिक बिदाको दिन कार्यालय आउने कर्मचारीलाई थप सुबिदा दिने वा अन्य कुनै व्यवस्था गरेर भएपनि सार्वजनिक बिदाको दिन सरकारी कार्यालय खोल्ने निर्णय गरेको हो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *