सुनचाँदीको मूल्य स्थिर

साता कारोबारको दोस्रो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा छापावाला सुन प्रतितोला ७ सय रुपैयाँले बढेर १ लाख ३ हजार २ सय रुपैयाँ र तेजावी सुनको मुल्य १ लाख २ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । हिजाे दिन अर्थात आइतवारको दिन सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको थियो ।

आज नेपाली बजारमा चाँदीको मूल्य १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *