यति एयरलाइन्सका सोमबार सबै उडान रद्द

सोमबारका लागि निर्धारित यती एयरलाइन्सका सबै उडान रद्द भएको छ । एक सूचना प्रकाशित गर्दै कम्पनीले आपत्कालीन र उद्दार उडानबाहेक नियमित सबै उडान रद्द गरेको जनाएको छ ।

कमपनीको एन एएनसी एटीसआर ७२ जहाज आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका दौरान दुर्घटनामा परेको छ । उक्त दुर्घटनापश्चत कम्पनीले सोमबारका सबै उडा रद्द गरेको हो ।

सूचना हेर्नुहाेस्

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *