आज सुनको मूल्य ११ सय रुपैयाँले बढ्याे

नेपाली बजारमा आज सुनको मूल्य ११ सय रुपैयाँले बढेको छ र चाँदीको मुल्य २५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ५ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ५ हजार ५ सय रुपैयाँ रहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *