पोखरा विमान दुर्घटना अपडेट : घटनास्थलबाट ३२ जनाको शव निकालियो

पोखरामा भएको विमान दुर्घटनास्थलमा ३२ जनाको शव भेटिएको छ । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आइतबार बिहान सेती दोभानमा खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *