

लक्ष्मी बैंकको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको २२औं सभा काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवानमा सम्पन्न भएको हो ।
बैंकले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छैन । सभाले आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन छलफल भएकाे छ ।
Artha Sanjal
अर्थ सन्जाल