अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

उद्योगी व्यवसायीले राष्ट्र बैंकका कर्मचारीलाई कार्यालय प्रवेश गर्न नदिने

  • अर्थ सन्जाल
  • ८ पुष २०७९, शुक्रबार २२:००


चर्को ब्याजदरकाविरुद्ध आन्दोलनरत उद्योगी–व्यवसायीले सोमबारदेखि विराटनगरस्थित नेपाल राष्ट्र बैंकका कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाउने भएका छन्। मोरङ व्यापार संघ, नेपाल उद्योग परिसंघ प्रदेश १, उद्योग संगठन मोरङको आह्वानमा भएको विरोध कार्यक्रममा ४० भन्दा बढी वस्तुुगत संघसंस्थाका प्रतिनिधिले ब्याजदरलगायत विभिन्न ५ बुँदे माग राख्दै विराटनगरस्थित राष्ट्र बैंकको कार्यालयअगाडि आन्दोलन चर्काएका छन्। उनीहरुले बिहीबारदेखि बिहान १० बजेदेखि साँझ ४ बजेसम्म धर्ना दिइरहेका हुन्।

नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बिजशालासँग कुराकानीमा आफ्ना माग पूरा नहुँदासम्म आन्दोलन नरोकिने बताए। बैंकको ब्याजदर एकल विन्दुमा झार्न, स्पे्रेडदर न्यूनतम २ प्रतिशतमा झार्न, संस्थागत निक्षेपको ब्याजदर २ प्रतिशतभन्दा बढी कायम नगर्न, चालुु पुँजी कर्जा मार्गदर्शन खारेज गर्न र उद्योगी–बैंकरको सेप्रेसन गर्नुुुपर्ने आफूहरुको माग रहेको घिमिरेले बताए। उता मधेश प्रदेशमा उद्योगी–व्यसायीहरु पनि बैंकहरुको चर्को ब्याजदरका कारण आफूहरुलाई समस्या भएको तथा राष्ट्र बैंकले लागू गरेको चालुपुँजी कर्जा मार्गदर्शनविरुद्धमा आन्दोलनमा उत्रिएका छन्।

Artha Sanjal
मिती : ८ पुष २०७९, शुक्रबार २२:०० बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

माया खोला हाइड्रोपावरको आइपीओमा कतिले दिए आवेदन ?

ग्लोबल आइएमई बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

रवि लामिछानेले दिए उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा

मन्त्रालयबाट बाहिने क्रममा लामिछानेले भने : म अनागरिक हुँ, अनागरिकसँग कुनै प्रश्नकाे जवाफ छैन

ताजा समाचार

  1. माया खोला हाइड्रोपावरको आइपीओमा कतिले दिए आवेदन ?
  2. ग्लोबल आइएमई बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
  3. रवि लामिछानेले दिए उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा
  4. मन्त्रालयबाट बाहिने क्रममा लामिछानेले भने : म अनागरिक हुँ, अनागरिकसँग कुनै प्रश्नकाे जवाफ छैन
  5. रवि लामिछानेको पक्षमा नाराबाजी गर्नेहरु सर्वोच्च परिसरबाट पक्राउ
  6. रवि लामिछानेको सांसद पद खारेज
  7. आर्थिक गतिविधि चलायमान बनाउन चेम्बरको आग्रह

विजनेश फोकस

उद्योगी व्यवसायीका समस्या समाधानमा सरकार प्रतिब...

एनआईबीएल एस क्यापिटलमा ४ अर्बभन्दा बढी आकारको ल...

बिपिडब्लु लघुवित्तले आइपिओ बिक्री खुला गर्दै, क...

सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घट्यो, चाँदी...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.