अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

प्रभु क्यापिटलले ल्यायो फ्री डिम्याट ‘न्यानो स्पेसल अफर’, यस्ता छन् विशेषता

  • अर्थ सन्जाल
  • २८ मंसिर २०७९, बुधबार १४:२२


प्रभु क्यापिटलले यस वर्षको जाडो मौसममा घरमै बसीबसी अनलाइनबाट प्रभु क्यापिटलको कार्यालय कमलादी वा प्रभु बैंकको शाखामा गई डिम्याट खाता खोल्न चाहने ग्राहकका लागि ‘हेली राइडको सफर’ विथ प्रभु क्यापिटलको ‘न्यानो स्पेसल अफर’ भन्ने स्लोगनसहित निःशुल्क डिम्याट स्किम ल्याएको छ।

यो योजना यही पुस १ गतेबाट आउँदो चैत ३० सम्म लागू हुने क्यापिटलले जनाएको छ जसमा ग्राहकले १ वर्षका लागि ‘फ्री’ डिम्याट खाता र मेरो सेयर प्राप्त गर्नेछन्। यस योजनाको ज्यादै आकर्षण पक्ष क्यापिटलले योजना अवधिभर खाता खोल्ने ग्राहकलाई दिने अतिरिक्त सुविधा हो। जसमा लट्रीबाट १० जना भाग्यशाली विजेताको छनौट गरिनेछ। जसले आजीवन निःशुल्क  डिम्याट पाउनेछन् भने एकजना भाग्यशाली विजेताले निःशुल्क गोसाइँकुण्ड हेली राइड जित्नेछन्।

पुँजीबजारमा नयाँ लगानीकर्ता भित्र्याउने तथा सक्रिय रुपमा पुँजीबजारमा लाग्न पे्ररित गर्ने उद्देश्यले ल्याइएको यो योजनामा देश–विदेशमा रहने नेपालीले स्वयं उपस्थित रहेर खाता खोल्नुका साथै वेबसाइट तथा मोबाइल एपबाटै अनलाइन डिम्याट गरी भिडियो केवाईसीसहितको डिम्याट खाता आफू रहेको ठाउँबाटै खोल्न सक्ने क्यापिटलले जनाएको छ। जसमा व्यक्तिले अनलाइन रिक्वेस्ट गर्दा भिडियो केवाईसी वा एप केवाईसी छनौट गरी आफू अनुकूल समयमा समय लिई तुरुन्तै अनलाइन डिम्याट खाताको सुविधा पाउनेछन्।

‘न्यानो स्पेसल अफर’ डिम्याट खाताका विशेषताहरु

  • निःशुल्क डिम्याट खातासँगै मेरो सेयर खाता।
  • स्किम अवधिभरको हितग्राहीमध्ये ‘१० जना भाग्यशाली हितग्राही विजेतालाई आजीवन फ्री डिम्याट।
  • १ जनालाई ‘गोसाइँकुण्ड हेली राइड अफर’।
  • अनलाइनमार्फत खाता खोल्न सकिने।
  • भिडियो केवाईसीद्वारा केवाईसी भेरिफिकेसन हुने।
  • पीएमएस सेवाको वार्षिक शुल्कमा ५० प्रतिशत छुट।
प्रभु क्यापिटल नेपाली पुँजीबजारमा भिडियो केवाईसीमार्फत तुरुन्तै डिम्याट खाता खोल्ने सुविधा ल्याएको एकमात्र मर्चेन्ट कम्पनी हो। जसले समयानुसारको प्रविधि अपनाउँदै आफ्ना ग्राहकलाई फरक ढंगबाट सेवा प्रदान गर्दै आइरहेको छ।
Artha Sanjal
मिती : २८ मंसिर २०७९, बुधबार १४:२२ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

भ्रष्टाचार अवधारणा सूचकाङ्कमा सुधार

अन्तरबैंक एटीएम शुल्क घट्यो, मासिक दुई कारोबार निःशुल्क नहुने

शुभम पावरको आईपीओ भोलिबाट निष्कासन गर्ने

गोरखामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

ताजा समाचार

  1. भ्रष्टाचार अवधारणा सूचकाङ्कमा सुधार
  2. अन्तरबैंक एटीएम शुल्क घट्यो, मासिक दुई कारोबार निःशुल्क नहुने
  3. शुभम पावरको आईपीओ भोलिबाट निष्कासन गर्ने
  4. गोरखामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
  5. नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंकको ७३ लाख कित्ता बढी बोनस सेयर सूचीकृत
  6. दूधको मूल्य बढाउन माग
  7. बाँसबाट बनेका सामग्रीलाई बजारको माग धान्न गाह्रो

विजनेश फोकस

मनकामना स्मार्ट लघुवित्तद्वारा लाभांश घोषणा

एनआईसी एशिया लघुवित्तको नाफासँगै अघिकांश सूचकमा...

प्रभु बैंकका सीईओको नियुक्ति गैरकानुनी, उच्च अद...

स्प्राइटको नयाँँ क्याम्पेन–पिरोको झट्का स्प्राइ...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.