बर्दिया क्षेत्र नम्बर-२ बाट स्वतन्त्र उम्मेदवारलालवीर चौधरी निर्वाचित भएका छन् । नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी बुबा लालवीर स्वतन्त्र उम्मेदवारीबाट निर्वाचित भएका हुन् ।
लालवीरसंग माओवादीका सुरेश पन्थ १३५ मतले पराजित भएका हुन् । नतिजा भने मुख्य निर्वाचन अधिकृतको कार्यालयले घोषणा गर्न बाँकी छ ।







