कतारमा फिफा विश्वकपको भव्य उद्घाटन,कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुने

फिफा विश्वकप २०२२ को भव्य उद्घाटन भएको छ । ताकरको अल बायत स्टेडियममा आइतबार एक विशेष समारोहकाबीच विश्वकपको औपचारिक उद्घाटन भएको छ ।

उद्घाटन समारोहमा फिफा अध्यक्ष जियानी ईन्फान्टिनो, कतार फुटबलका अध्यक्ष शेख हमाद बिन खलिफा बिन अहमद अल थानी, विभिन्न राष्ट्रका फुटबल अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

कतार विश्वकपको उद्घाटन खेलमा आज आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *