समाचार समाजकाठमाडौंमा भूकम्पको धक्का २ कार्तिक २०७९, बुधबार १५:१७October 19, 2022 काठमाडौं उपत्यकामा बुधबार दिउँसो भूकम्पको धक्का महशुस भएको छ । दिउँसो ३ बजेर ७ मिनेटमा भूकम्पको धक्का महशुस भएको हो । भूकम्प ४.४ म्याग्नेच्युटको रहेको र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । Post navigation Previous: टी-२० विश्वकप : स्कटल्यान्डमाथि आयरल्यान्डको जितNext: शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकममा भने सामान्य सुधार Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
उत्तर कोरियाले एकैचोटि हान्यो १० ब्यालिस्टिक मिसाइल अर्थ सन्जाल३० फाल्गुन २०८२, शनिबार १४:२५March 14, 2026 0