तस्वीर– मौससमा सुधार आएसँगै देखिएको धौलागिरि हिमाल

जाडोयामको सुरुआतसँग मौसममा सुधार आएपछि म्याग्दीको पर्यटकीय स्थल टोड्केबाट देखिएको काखमा बादलसहित धौलागिरि हिमाल दृश्य । यो हिमाल समुद्र सतहबाट आठ हजार १६७ मिटर उचाइमा पर्दछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *