सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

बुधबार सुनको मूल्य बढेको छ। मंगलबार तोलामा १२ सय रुपैयाँले घटेको सुनको मूल्य बुधबार भने २ सय रुपैयाँले बढेको हो ।

आज छापवाला सुनको मूल्य ४ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापवाला सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन ९३ हजा ७०० रुपैयाँ कायम भएको छ। मंगलबार तेजाबी सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार २०० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी १ हजार २१५ रुपैयाँमा किनबेच भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *