शेयर बजार समाचारनेप्से आज बन्द, सेयर कारोबार नहुने अर्थ सन्जाल१० आश्विन २०७९, सोमबार ०८:१५September 26, 2022 सेयर बजार सोमबार बन्द हुने भएको छ । आज सोमबार (असोज १० गते) नेपालीको महान् पर्व बडादशैंको पहिलो दिन अर्थात् घटस्थापनाको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से बन्द हुने भएको हो । अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ । Post navigation Previous: नबिल बैंकले गर्यो शाखारहित सेवाको सुरुवातNext: गम्भीर षड्यन्त्रको सिकार भएँ, अहिले आइसोलेसनमा छु : सन्दीप Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
‘प्रधानमन्त्रीको सचिवालयमा छोरा छ’ भन्दै नियामकमाथि लामिछानेको दबाब, प्रभु बैंकमा मनपरी अर्थ सन्जाल२६ भाद्र २०८३, शुक्रबार ०९:४८September 11, 2026 0
भोटेकोशी बाढी: भग्नावशेष हटाउन मात्रै साढे ९५ अर्ब खर्च लाग्ने सरकारको अनुमान अर्थ सन्जाल२६ भाद्र २०८३, शुक्रबार ०७:५९September 11, 2026 0