एनएमबी बैंकका दुई कर्मचारीको पद बढुवा

एनएमबि बैंकले नायब महाप्रबन्धक सुदेश उपाध्याय र गोविन्द घिमिरेको पद बढुवा गरेको छ । बैंकले आइतबार नेप्सेमार्फत जानकारी गराउँदै दु्ईजना कर्मचारीको पद बढाएको हो ।

बैंकको ३१ भदौमा बसेको सञ्चालक समितिको बैठकले नायब महाप्रबन्धकहरू उपाध्याय र घिमिरेलाई ११ असोजदेखि लागू हुनेगरी नायब प्रमुख कार्यकारी अघिकृत पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

Avatar
Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *