एनआईसी एशिया बैंककाे ‘सर्वश्रेष्ठ बचत खाता’ को भिडियो सार्वजनिक

एनआईसी एशिया बैंक(NICA)को ‘४ जनालाई ५ वर्षसम्म ८४ लाख रूपैयाँसम्मको बीमा सुनिश्चित गर्ने सर्वश्रेष्ठ बचत खाता’ को भिडियो सार्वजनिक गरिएको छ ।

उक्त भिडियाेमा सर्वश्रेष्ठ बचत खाताका बारेमा जानकारी  दिइएकाे छ । भिडियाेमा अभिनेता राजेश हमाल र अभिनेत्री केकी अधिकारीले अभिनय गरेका छन् ।

भिडियो यस्ताे रहेकाे छ ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *