कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागी फलफूल तथा तरकारीको बजारमूल्य तोकेको छ । आजको लागि तोकिएको बजारमूल्य अनुसार अदुवा प्रतिकिलो न्यूनतम ७० रुपैयाँदेखि ८० अधिकतम रुपैयाँसम्म, अनार प्रतिकिलो न्यूनतम २८० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म रहेको छ ।
त्यसै गरी रातो आलु प्रतिकिलो न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ६२ रुपैयाँसम्म र आभोकाडो प्रतिकिलो न्यूनतम ५०० रुपैयाँदेखि ५५० रुपैयाँसम्म रहेको छ ।








