हिमालयन हाइड्रोको सेयर रजिस्ट्रारमा सेयर रजिष्ट्रारमा नियुक्त

हिमालयन हाइड्रोपावर लिमिटेडले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको छ।

ग्लोबल आइएमई क्यापिटलको काठमाडौंको नक्सालस्थित कार्यालयमा आयोजित एक कार्यक्रममा हिमालयन हाइड्रोपावर र ग्लोबल आइएमई क्यापिटलबीच सेयर रजिष्ट्रार सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।

सम्झौतापत्रमा हिमालयन हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत अभिषेक केसी र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *