अर्थ सन्जाल
१८ जेष्ठ २०८०, बिहीबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१८ जेष्ठ २०८०, बिहीबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

नागिरकता विधेयकबारे प्रधानमन्त्रीले गरे सत्ता गठबन्धनमा छलफल, संसदबाट पारित गर्ने सहमति

  • अर्थ सन्जाल
  • ६ श्रावण २०७९, शुक्रबार ११:४५


नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक पारितका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सक्रियता देखाएका छन् । यसै सन्दर्भमा प्रधानमन्त्री देउवाले शुक्रबार बिहान गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गरेका छन् ।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलका अनुसार बालुवाटारमा भएको छलफलमा नागरिकता विधेयक संसदबाट पारित गर्ने विषयमा गठबन्धनका नेताहरु सहमत भएका छन् । तर आफ्नो दल राष्ट्रिय जनमोर्चाको भने असहमति रहेको उनले बताइन् ।

बालुवाटार बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित गठबन्धनका दोस्रो तहका नेताहरुको समेत सहभागिता थियो । यस्तै गृहमन्त्री बालकृष्ण खाण, कानुनमन्त्री गोविन्द बन्दीसमेत सहभागी थिए ।

नागरिकता विद्येयक गृहमन्त्री खाणले आज बस्ने संसद बैठकमा निर्णयार्थ पेश गर्ने भएका छन् । विधेयकमा ४५ जना सांसदले ३१ वटा संशोधन दर्ता गराएका छन् । यो विधेयक संसदीय समितिमा नपठाइ संसदबाटै पारित गर्ने सरकारको तयारी छ ।

सामान्यतया विधेयकहरुमाथि दफावार छलफल गर्न विषयगत समितिमा पठाउने गरिन्छ । तर, विगतमा नागरिकता विधेयक विषयगत समितिमा पठाउँदा गिजोलिएको, सरकारले चाहेको समयमा पारित गराउन नसकेको जस्ता दृष्टान्त देखाउँदै सरकारले हाउसमै दफावार छलफल गरेर सिधै पारित गराउन लागेको हो । सरकारको यही चाहना अनुसार सभामुखले पनि आजको संसद बैठकको सम्भावित कार्यसूचीमा नागरिकता विधेयकलाई राखेका छन् ।

Artha Sanjal
मिती : ६ श्रावण २०७९, शुक्रबार ११:४५ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

सहसचिव चुडामणि शर्मासहित तीन जना भ्रष्टाचारी ठहर

सहकारी बचतकर्ता पीडितद्वारा आन्दोलनको घोषणा

सेनिटरी प्याडमा लाग्ने कर बढ्यो

कार्गो रेल सेवा आजदेखि सञ्चालनमा

ताजा समाचार

  1. सहसचिव चुडामणि शर्मासहित तीन जना भ्रष्टाचारी ठहर
  2. सहकारी बचतकर्ता पीडितद्वारा आन्दोलनको घोषणा
  3. सेनिटरी प्याडमा लाग्ने कर बढ्यो
  4. कार्गो रेल सेवा आजदेखि सञ्चालनमा
  5. महानगरभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने
  6. नेप्सेमा एक कम्पनीको सेयर सूचीकृत
  7. हिमालयन लाइफ इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

विजनेश फोकस

हिमालयन लाइफ इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा प...

सेयर बजारमा दोहोरो अंकको वृद्धि, सबै सूचक हरियाली

नेपालमा लगानी गर्न भियतनामलाई चेम्बर अफ कमर्सको...

अब आइएमई पेमा जम्मा १४ मा आइफोन १४ जित्ने मौका

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.