देउवा सरकारको एक वर्ष पूरा, यस्ता छन् बालुवाटारले सार्वजनिक गरेको ४२ उपलब्धि

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको बुधबार एक वर्ष पुगेको छ । यही अवसरमा बालुवाटारले सरकारको ४२ उपलब्धि सार्वजनिक गरेको छ ।

उपलब्धिमा एमालेले गरेको ९ महिनादेखिको संसद अवरोध अन्त्य, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण, ६८ वर्षमा वृद्धभत्ता दिने र किसानलाई पेन्सन दिने व्यवस्थाको सुरुवात लगायतलाई सूचीमा समेटिएको छ ।

देउवा सत्ता गठबन्धनमा रहेका कांग्रेस बाहेकका ४ दलको समर्थनमा गत वर्षको असार २९ मा प्रधानमन्त्री बनेका थिए ।

यी हुन् सरकारले सार्वजनिक गरेको उपलब्धिहरु

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *