आजकाे मुद्रा विनिमय दर   

नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि एक अमेरिकी डलरको खरिददर १२६.७० पैसा र विक्रीदर १२७.३० पैसा तोकेको छ ।

पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ ।

युरो १ को खरिददर १३०.४५ पैसा  र विक्रीदर १३१.०७ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८६.११ पैसा र विक्रीदर ८६.५२ पैसा रहेको छ ।

जापानी येन १० को ९.३२ पैसा रहेको छ । विक्रीदर ९..३६ पैसा रहेको छ । यस्तै, चाइनिज युआन १ को १८.९० पैसा  विक्रीदर १८.९९ पैसा रहेको छ ।

कतार रियाल १ को ३४.६९ पैसा रहेको छ । विक्रीदर ३४.८५ पैसा रहेको छ । साउदी अरब रियाल १ को खरिददर ३३.७६ र विक्रीदर ३३.९२ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *