नेपालमा बिदेशी मुद्राको विनिमयदर निरन्तर घट्बढ हुने गर्दछ । त्यस्तै आज नेपाल राष्ट्रबैंकले आइतबार १ अमेरिकी डलरको खरिददर ११२ रुपैयाँ ६० पैसा र बिक्रीदर ११३ रुपैयाँ २० पैसा तोकेको छ ।
त्यस्तै युरोपियन युरो १ को खरिददर १२३ रुपैयाँ १२ पैसा र बिक्रिदर १२३ रुपैयाँ ७७पैसा रहेको छ । युके पाउण्ड स्टलिङ्ग १ को खरिददर १३८ रुपैयाँ ४९पैसा र बिक्रिदर १३९ रुपैयाँ २३ पैसा रहेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ०२ पैसा र बिक्रीदर ३० रुपैयाँ १८ पैसा रहेको छ । कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ९२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०९ पैसा तोकेको छ ।
आज ओमानी रियाल १ को खरिददर २९३ रुपैयाँ २४ पैसा रहेको छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ६५ पैसा र बिक्रीदर ३० रुपैयाँ ८२ पैसा छ ।मलेसियाको रिंगिट एकको खरिददर २६ रुपैयाँ ८९ पैसा बिक्रीदर २७ रुपैयाँ ०३ पैसा पुगेको छ । कुवेती दिनार १ को खरिददर ३७० रुपैयाँ ०३ पैसा र बिक्रीदर ३७२ रुपैयाँ रहेको छ ।
यस्तै बहराइन दिनार १ को खरिददर २९८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३ सय २७ पैसा रहेको छ । जापनीज यन १० को खरिददर १० रुपैयाँ ४२ पैसा र बिक्रिदर १० रुपैयाँ ४७ पैसा रहेको छ । दक्षिण कोरियाको १०० को खरिददर ९ रुपैयाँ ३९ पैसा र बिक्रिदर ९ रुपैयाँ ४४ पैसा रहेको छ ।
त्यस्तै अष्ट्रलियन डलर १ को खरिददर ७६ रुपैयाँ ०४ पैसा रुपैयाँ र बिक्रिदर ७६ रुपैयाँ ४४ पैसा रहेको छ ।








