आजको विदेशी मुद्राको विनिमयदर यस्ताे

विहीबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२३ रुपैयाँ ७५ पैसा र बिक्री दर १२४ रुपैयाँ ३५ पैसा रहेको छ । पाउण्ड स्टर्लिग एकको खरिद दर १५४ रुपैयाँ ५८ पैसा र विक्रीदर १५५ रुपैयाँ ३३ पैसा रहेको छ ।

युरो एकको खरिद दर १३१ रुपैयाँ ९७ पैसा र बिक्री दर १३ रुपैयाँ ६१ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३३ रुपैयाँ ९० पैसा र बिक्री दर ३४ रुपैयाँ ०६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।  एक रुपैयाँ जापानीज यान ९ रुपैयाँ ७४ पैसा र विक्रीदर ९ रुपैयाँ ७९ पैसा रहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *