खेलकुद समाचारकर्णालीले जनकपुरलाई दियो १३३ रनको लक्ष्य १० कार्तिक २०८३, मंगलवार १८:४७October 27, 2026 काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा भइरहेको छ । कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा कर्णालीले जनकपुरलाई १३३ रनको लक्ष्य दिएको छ । Post navigation Previous: भोटेकोशी बाढीबाट रु ७९ अर्ब १७ करोडको क्षति, ६ हजार ८१७ परिवार प्रभावित Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
भोटेकोशी बाढीबाट रु ७९ अर्ब १७ करोडको क्षति, ६ हजार ८१७ परिवार प्रभावित अर्थ सन्जाल१० कार्तिक २०८३, मंगलवार १८:२७October 27, 2026 0
जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुँदै, १ करोड ३० लाखको कारोबार लक्ष्य अर्थ सन्जाल१० कार्तिक २०८३, मंगलवार १८:१९October 27, 2026 0