कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा कर्णालीले पावर प्लेमा तीन विकेट गुमाएर ३८ रन बनाएको छ।
कर्णालीका आरिफुल इस्लामले १० बलमा १९ रन जोडेका छन्। जनकपुरका बलर राहुल यादवले उत्कृष्ट बलिङ गर्दै दुई ओभरमा मात्र दुई रन खर्चिएर दुई विकेट लिएका छन्।





