सुनचाँदीको मूल्यमा गिरावट

नेपाली बजारमा सुनको मूल्य दुई हजार ७०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा सुन प्रतितोला तीन लाख ६ हजार ८०० रुपैयाँमा भएको थियो ।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ५९५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा चाँदी प्रतितोला चार हजार ७५५ रुपैयाँमा कारोबार भएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *