आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । यस दिन सुन सोमबारको बजारमा कायम मूल्यलाई नै आधार मानेर कारोबार हुने भएको हो भने चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ७५५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको बजारमा चाँदी प्रतितोला चार हजार ७७० रुपैयाँमा कारोबार भएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *