सुनसरी घटनामा गोली लागेका अर्का एक युवकको मृत्यु

काठमाडौं । सुनसरी घटनामा गोली लागेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएको छ ।

मेहेताको उपचारका क्रममा मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्‍जमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दीलिप घिमिरेले जानकारी दिए ।

प्रहरीका अनुसार अर्का एक जना घाइतेको वीरमा उपचार भइरहेको छ । रवीन्द्रको मृत्युसँग आन्दोलनमा मृत्यु हुनेको संख्‍या ४ पुगेको छ ।‌

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *