स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा प्याकुरेल नियुक्त

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त भएका छन् ।

स्वास्थ्य मन्त्रालयले प्याकुरेललाई बीमा बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष प्याकुरेलले आज स्वास्थ्यमन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *