मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आह्वान गरेको मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले बैठक बसिरहेको हो।

आजको बैठक मुख्य गरी सुनसरीमा घटेको पछिल्लो घटना र त्यसको सम्बोधनमा केन्द्रित रहने बताइएको छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *