नेपाल फाइनान्सको संस्थापक सेयर लिलाम बिक्री खुला

काठमाडौं। नेपाल फाइनान्सले हकप्रद सेयर निष्कासनपछि बाँकी रहेको ६ लाख ३२ हजार ९७१ कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा राखेको छ।

सेयरमा जेठ २९ देखि असार १२ गतेसम्म आवेदन दिन सकिनेछ।

प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ भने इच्छुक लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य उल्लेख गरी बोलकबोल गर्नुपर्नेछ। सेयर बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *